प्रधानमन्त्री ओलीले भोलि देशबासीका नाममा सम्वोधन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ३१, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत ३१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्रीले देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको सम्वोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस