गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २०, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख २०,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस