कोरोना संक्रमणबाट संसद् सचिवालयका उपसचिवको मृत्यु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौ । संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोराना संक्रमणबाट मृत्यु भएको छ । उपसचिव कृष्णराज खनालको शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस