शेयरबजार

शेयरबजार

आजको विदेशी मुद्रा विनिमय दर कति छ ?

जेठ १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । युरो एकको खरिद दर...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ ११, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...  विस्तृतमा

  • अनलाइन केन्द्र

तरकारी तथा फलफूलको आजको मूल्यसूची कति छ ?

जेठ ११, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि...  विस्तृतमा

  • अनलाइन केन्द्र

The all-new BMW iX1 Electric SAV, now in Nepal

kathmandu : The much-anticipated debut of the BMW iX1 Electric SAV (Sports Activity Vehicle) in Nepal sparked excitement in the market. Laxmi Premium Motors, the sole importer and dealer of BMW automobiles in Nepal continues their electrification...  विस्तृतमा

  • अनलाइन केन्द्र

जीवन बीमा कम्पनीको लगानी साढे ६ खर्ब नाघ्यो, मुद्दति निक्षेपमा कति ?

जेठ १०, काठमाडौँ । जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा साढे ६ खर्ब बढी लगानी गरेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

जीडीपीमा बागमती प्रदेशको हिस्सा सर्वाधिक !

जेठ १०, काठमाडौँ । देशको राष्ट्रिय कुल गार्हस्थ उत्पादन जीडीपीमा बागमती प्रदेश योगदान...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सेयर बजार र बैंक बन्द

जेठ १०, काठमाडौँ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

जेठ १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

जेठ ९, काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन...  विस्तृतमा

  • अनलाइन केन्द्र

होटल सरोवर र किङ्गस लाउन्ज पोखरा मा प्रभु बैंकद्घारा विशेष छुट सम्झौता

जेठ ९, पोखरा । पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइड मा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय वाणिज्य बैंक लि. र मुद्रण विभाग बीच सम्झौता

जेठ ९, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ ९, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलवार तोलामा १...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिनल्याण्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने

जेठ ८, काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोवार रकम कति ?

जेठ ८, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ ८, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

जेठ ८, काठमाडौँ । आज २०८१ साल जेठ ८ गते मंगलबार सन् २०२४ मे २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

जेठ ७, काठमाण्डौँ । यो दिन पोखरा फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भयो । आज यो कम्पनीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार दोहोरो अंकले बढ्यो, कारोवार रकम कति ?

जेठ ७, काठमाण्डौँ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको वृद्धि...  विस्तृतमा

  • अनलाइन केन्द्र

१० महिनामा ११ खर्ब ७७ अर्ब बढी व्यापार घाटा, एक खर्ब २६ अर्ब बराबरको निर्यात

जेठ ७, काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौद्रिक नीति : चाँदी आयात खुकुलो पार्ने राष्ट्र बैंकको घोषणा

जेठ ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्वदेशमा खपत गर्ने प्रयोजनका लाग चाँदी आयातको कोटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौद्रिक नीतिमा सेयर लगानीकर्तालाई कस्तो छ सुबिधा ?

जेठ ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले केही लचकताका साथ चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

जेठ ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब सवारी साधन कर्जामा जोखिम भार १०० प्रतिशतमा झर्‍यो, घर जग्गा कारोबार पनि सहज

जेठ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । आज चालु...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस