समाचार

समाचार

टीकापुर जग्गा हिनामिनामा पदाधिकारी, कर्मचारी र जग्गाधनीसहित ८७ जना दोषी ठहर

पौष २६, काठमाण्डौँ । कैलाली टीकापुरको जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारी र जग्गाधनी गरी ८७ जनालाई दोषी ठहर गरेको छ । अदालतले ११ जना पदाधिकारी तथा कर्मचारी र ७६ जना जग्गाधनीलाई दोषी ठहर गरी सजाय सुनाएको हो । अदालतले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश

पौष २५, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पौष २५, काठमाडौँ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन

पौष २५, काठमाण्डौँ । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलंकाका प्रधानमन्त्री र सभामुखलाई दिए नेपाल भ्रमणको निम्तो

पौष २५, काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एवम पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

पौष २५, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेशनल लाईफका ४०० भन्दा बढि अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

पौष २५, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरु र मार्केटिङ...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङको गल्छी-४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १६ जना घाइते

पौष २५, काठमाण्डौँ । गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १३ जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्याब्सन धादिङका अध्यक्षमा दिनेश भट्ट निर्वाचित

पौष २५, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) धादिङको अध्यक्षमा दिनेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

फोनिज धादिङको अध्यक्षमा पुन: अर्जुन श्रेष्ठ निर्वाचित

पौष २५, काठमाडौँ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा पुन: अर्जुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने

पौष २५, काठमाण्डौँ । नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने निर्णय...  विस्तृतमा

  • अनलाइन केन्द्र

वाइफाइको विषयमा झगडा हुँदा ८० वर्षीय हजुरबुवाको मृत्यु

पौष २५, काठमाण्डौँ । वाइफाइको विषयलाई लिएर आफन्तबीच भएको झैझगडामा ८० वर्षीय वृद्धको मृत्यु...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोरङको सुन्दरहरैंचा नगरपालिका ७ मालती पुलनजिकै ४ वटा सिलिन्डर बम फेला

पौष २५, विराटनगर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ७ मालती...  विस्तृतमा

  • अनलाइन केन्द्र

वायुसेवा निगम सुधार्न ४ सदस्यीय अध्ययन समिति गठन

पौष २५, काठमाडौँ । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजार दोहोरो अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

पौष २५, काठमाडौँ ।  बिहीबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज बाराही...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारको ६ दिनको उकालो यात्रा ब्रेक, नेप्से दोहोरो अंकले घट्दा कारोवार कति ?

पौष २५, काठमाडौँ । ६ दिनको उकालो यात्रा पछि आज सेयर बजारमा करेक्सन आएको छ । साताको अन्तिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी आवागमन खुला रहने

पौष २५, काठमाण्डौँ । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

लाभांश पारित गर्न भोलि बस्दै सर्वोत्तम सिमेन्टको साधारण सभा

पौष २५, काठमाण्डौँ । सर्वोत्तम सिमेन्टको लाभांश पारित गर्न साधारण सभा भोलि बस्दै छ। कम्पनीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आदेश आउने

पौष २५, काठमाण्डौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

महसुल नतिरेपछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्ती काटियो !

पौष २५, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन काटिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसईईलाई अब प्रदेश सरकारलाई हस्तान्तरण गरिने

पौष २५, काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न हुँदैन’ : सीके राउत

पौष २५, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलका निर्वाचनमा कति मत प्राप्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान

पौष २५, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पोखरेल पक्राउ

पौष २५, काठमाण्डौँ । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस