बजार दोहोरो अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ६३ पटक पढिएको
बजार दोहोरो अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

पौष २५, काठमाडौँ ।  बिहीबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

आज बाराहीका लगानीकर्ताले प्रतिकित्ता ७७ रुपैयाँ कमाएका छन् भने हिमालय पावरका लगानीकर्ताले भने प्रतिकित्ता ४१.३० रुपैयाँ कमाएका छन् ।साताको अन्तिम कारोबार रिभर फल्स पावरको सेयर भाउ ८.१९ प्रतिशत, न्यादी हाइड्रोपावरको ८.११ प्रतिशत वृद्धि भएको छ ।
आज कुमारी बैंकको ऋणपत्र ( १० केबिएल डिबेन्चर २०९०), सिनर्जी पावर, सिन्धु विकास बैंक, एनआइसी एशिया ब्यालेन्सड फन्ड लगायतका लगानीकर्ताले कमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस