राजनीति

राजनीति

के उपेन्द्र यादवले सरकार छाड्लान् त ?

जेठ ७, काठमाडौँ । संविधान संशोधनलगायतका राजनीतिक मुद्दामार्फत संगठनलाई राष्ट्रव्यापी बनाउने अभियानमा जुट्न समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले शनिबार पोखरामा यसको संकेत दिँदै तत्काल संविधान संशोधन नभए जुनसुकै बेला सडक संघर्षमा उत्रने बताएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली सरकारभन्दा दोब्बर ठूलो देउवाको छाया सरकार, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

जेठ ७, काठमाडौँ । केपी ओली नेतृत्वको २४ सदस्यीय मन्त्रिपरिषद्का काममा खबरदारी गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीद्धारा ‘सूचना महामार्ग’को शिलान्यास

जेठ ६,धादिङ । गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग (इन्फरमेसन हाइवे) निर्माण...  विस्तृतमा

  • अनलाइन केन्द्र

पत्रकारलाई पुर्वप्रधानमन्त्री खनालको पनि साथ ! भने-आन्दोलन गलत छैन

जेठ ६,झापा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले मिडिया काउन्सिलसम्बन्धी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसको छाया सरकार गठन : गृहमन्त्रीमा बडु, रिजालले पाए अर्थ

जेठ ६,काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको आपत्ती !

जेठ ६,काठमाडौँ । प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विद्येयकबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो

जेठ ६,काठमाडौँ । अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजपा अध्यक्षमण्डलको नेतृत्व फेरियो

जेठ ५, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

युवा वैज्ञानिकको सहभागिता बढाउनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

जेठ ५, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

११ औँ गणतन्त्र दिवस भव्य तरिकाले मनाउने तयारी

जेठ ५,काठमाडौँ । नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिडिया काउन्सिल विधेयक : पत्रकार महासंघद्धारा दोश्रो चरणको आन्दोलन घोषणा

जेठ ५,काठमाडौँ । नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिन्ता पदको होईन इमानको हो : राजेन्द्र राई

जेठ ५, काठमाडौँ । बलिदान, क्रान्ति, दुई तिहाईको सरकार, जनताको आशा, सपनाको खेती, नेकपा, नेकपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

वडा कार्यालयको निर्णयः मासु खाए ५० हजार जरिवाना !

जेठ ५, काठमाडौँ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिवन्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘१९ वटा बौद्धमार्गी देशसँग सहकार्य हुँदैछ’ : प्रधानमन्त्री ओली

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल अब शान्तिको बाटोमा अगाडि बढेको दावी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ: डा. कोइराला

जेठ ४, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

अरविन्द केजरीवालद्वारा हार स्वीकार

जेठ ३, काठमाडौँ । भारतको दिल्लीमा ७ सीटका लागि लोकसभाको चुनाव भइसकेको छ । नतिजाको प्रतिक्षा छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बुद्धजयन्ती र उभौली पर्वको शुभकामना

बैशाख ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचनमा पार्टीलाई हराउनेहरु बलशाली हुँदा पार्टी संकटमा फस्यो : सभापति देउवा

जेठ ३,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडामा चुनाव जित्ने र हार्नेबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार सडकमा ओर्लिए

जेठ ३,काठमाडौँ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकारले शुक्रबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

विकास बजेटले गाडी किन्दै संसद

जेठ ३, काठमाडौँ । अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

जेठ ३, काठमाडौँ । सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मदन–आश्रित स्मृति दिवस मनाइँदै

जेठ ३, काठमाडौँ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

वर्षेनि जेठ ३ मा मात्रै सम्झिने दासढुंगा

जेठ ३, भरतपुर । आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस