समाज

समाज

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेठ ३१, काठमाण्डौँ । आज विश्व रक्तदाता दिवस, ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ । सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने

काठमाडौँ । नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले मंगलबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : पहाडमा वर्षा, तराईमा अत्यधिक गर्मीको सम्भावना

जेठ ३१, काठमाण्डौँ । बुधबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, बागमती...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेम कुमार टिबडेवाल, जसले दिए महानगरलाई २६ धुर जग्गा !

दिपू वर्णवाल जेठ ३०, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ का प्रेम कुमार टिबडेवालले २६...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग

जेठ ३०, काठमाण्डौँ । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९÷८० को पाठ्यपुस्तक छपाइको...  विस्तृतमा

  • अनलाइन केन्द्र

धरानबासीका लागि हर्क साम्पाङले ल्याए खानेपानी, राति १२ः३ बजे पानी परीक्षण सफल

जेठ ३०, काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी धरान...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा पहिलो पटक उडान

जेठ ३०, भैरहवा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुलाक बचत बैंकको मेटिँदै अस्तित्व, कर्मचारीले लिएको २७ करोड ऋण जोखिममा

जेठ ३०, काठमाण्डौँ । विपन्न र सर्वसाधारण जनतालाई झन्डै पाँच दशक बैंकिङ पहुँच पुयाएको हुलाक...  विस्तृतमा

  • अनलाइन केन्द्र

छात्रवृत्ति विवरण नबुझाउने सय वटा विद्यालयलाई स्पष्टीकरण सोध्ने तयारी, चित्तबुझ्दो जवाफ नआए सम्बन्धन खारेज

जेठ ३०, काठमाडौँ । काठमाडौं महानगरभित्र सञ्चालित सय वटा संस्थागत विद्यालयले छात्रवृत्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

जेठ ३०, बैतडी । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु

जेठ २९, प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर

जेठ २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

७ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना विदेशी पक्राउ

जेठ २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो चरेससहित प्रहरीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल एयरलाइन्सले क्वालालम्पुरदेखि भैरहवासम्म व्यावसायिक उडान भर्दै

जेठ २९, काठमाडौँ । नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक मलेसियाको क्वालालम्पुरबाट भैरहवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

६७ जिल्लामा मिटरब्याजी पीडित

जेठ २९, काठमाडौँ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

मध्यपहाडी लोकमार्गमा सत्र सय किमी फाइबर विस्तार

जेठ २९, काठमाडौँ । पाँचथरदेखि दार्चुलासम्म फैलिएको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा गरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

बच्चा कोरल्न व्यस्त स्वर्गचरी

जेठ २९, काठमाण्डौँ । सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनसेलसँगको पुँजीगत लाभकर विवाद : नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने

जेठ २९, काठमाडौँ । सरकारको हेलचेक्र्याइँले एनसेलसँगको पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाजुरामा भूकम्प !

जेठ २९, काठमाडौं । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस वर्षको मनसुनबाट १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित हुने

जेठ २९, काठमाण्डौँ । सरकारले यस वर्षको मनसुनबाट देशभर १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : पूर्वी तराईमा वर्षाको सम्भावना, पहाडी भेगमा कस्तो रहला ?

जेठ २९, काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १० जना !

जेठ २८, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

माग सम्बोधन नगरेको भन्दै शिक्षकहरूले काठमाडौंमा गरे विरोध प्रदर्शन

जेठ २८, काठमाडौँ । आगामी आर्थिक बर्षको बजेटबाट आफुहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अनौठो माया सार्वजनिक

जेठ २८, काठमाडौँ । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आएका विश्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस