विश्व

विश्व

तीन महिनादेखि लागेको आगो नियन्त्रणमा नआएको भन्दै अष्ट्रेलियामा सरकारको आलोचना

पौष ६, काठमाण्डौँ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागीको संकटमा परेका बेला आफू निजी भ्रमणमा जानु परेको भन्दै माफी मागेका छन् । गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका विभिन्न जंगलमा लागेका आगो नियन्त्रणमा नआइसकेका बेला प्रधानमन्त्री मोरिसन निजी भ्रमणमा गएपछि सर्वत्र आलोचना भएको थियो ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै, मारिनेको संख्या २० पुग्यो

पौष ५, काठमाण्डौँ । भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ । शुक्रबार उत्तर...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा नागरिकता कानुन हिंसात्मक बन्दै, कम्तीमा छ जनाको मृत्यु

पौष ५, काठमाण्डौ । भारतमा नागरिकता सम्बन्धी कानुनको विरोध चर्किँदा शुक्रवार कम्तीमा छ जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायत सन् २०२० को जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने

पौष ५, काठमाण्डौँ । बेलायत सन् २०२० को जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने पक्का भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायती राजदूत र नेता नेपालबीच भेटवार्ता, नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा समेत छलफल

पौष ४, काठमाण्डौ । शुक्रबार नेपालका लागी संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूतबिच...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै मृत्यु भएमा शव इस्लामावादको चोकमा तीन दिन झुण्ड्याउनू : पाकिस्तानी अदालत

पौष ४, काठमाण्डौ । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई केहि दिन अगाडी मृत्युदण्डको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुस १० गते झन्डै तीन घन्टा सूर्यग्रहण लाग्दै, नाङ्गो आँखाले नहेर्न अनुरोध

पौष ४, काठमाण्डौ । आगामी पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ । दुई घन्टा ४९...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागरिकता संशोधन ऐनको विरुद्धमा भारतमा आन्दोलन, प्रहरीको गोलीबाट तीनको मृत्यु, इन्टरनेट बन्द !

पौष ४, नयाँ दिल्ली । भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झनै चर्किँदै गएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बलिउड कलाकारहरु नागरिकता कानुनको विरोधमा सडकमा उत्रने !

पुष ३, काठमाडौं । नयाँ नागरिकता कानुनको विरोधमा भारतको विभिन्न भागमा आवाज उठिरहेको छ । यसको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्रम्प महाभियोग लागिएका तेस्रो राष्ट्रपति, तल्लो सदनबाट प्रस्ताव पारित

पुष ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मीटू मुद्दामा ३० वर्षीया महिलाको सफलता, पाइन् ३४ लाख क्षतिपूर्ति

जापानमा ‘मीटू’ अभियानको चर्चित अनुहार बनेकी ३० वर्षीया पत्रकार शिओरी इटोले आफूमाथि भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय !

पुस २,काठमाडौँ । पाकिस्तानको लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईएयूले राख्यो ग्रह र ताराको नाम ‘लालीगुँरास’ , ‘सगरमाथा’

पुस २,काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम लिने बित्तिकै नेपालीहरु आफूलाई निकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानमा हिन्दूहरुमाथि सबैभन्दा बढी अत्याचार !

पुस १,काठमाडौँ । पाकिस्तानमा हिन्दूहरुमाथि सबैभन्दा बढी अत्याचार हुने गरेको खुलासा भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा ‘नागरिकता संशोधन विधेयक’विरुद्ध आन्दोलनले उग्र रुप लिदै

मंसिर २९,काठमाडौँ । 'नागरिकता संशोधन विधेयक'लाई लिएर असमलगायत पूर्वोत्तर राज्यमा प्रदर्शन...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायतको आम निर्वाचन : कन्जर्भेटिभले बहुमत ल्याउने संकेत

मंसिर २७, काठमाडौं । बेलायतमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

१६ वर्षमै वर्ष व्यक्ति बनिन् ग्रेता

मंसिर २६, काठमाडौं । आफ्ना लागि मात्रै होइन भावी पुस्ताका लागि पनि पृथ्वी जीवन यापनका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री

मंसिर २३,काठमाडौँ । फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

बलात्कृत महिलालाई अदालत जाँदै गर्दा बाटाेमा जलाइयो

मंसिर २०, काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्कि ट्रम्प : डेमोक्र्याट नेतालाई ठाडै ‘पागल’ भने

मंसिर २०, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ...  विस्तृतमा

  • अनलाइन केन्द्र

हैदराबाद बलात्कार काण्ड: चारै अभियुक्तको ‘प्रहरी इन्काउन्टर’मा मृत्यु

मंसिर २०, काठमाडौं । हैदराबादको बहुचर्चित बलात्कार काण्डमा पक्राउ परेका चार अभियुक्तको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बंगलादेशी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

मंसिर १५, काठमाडौं । प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘लण्डन ब्रीज’ को आक्रमणकारी पाकिस्तानी मुलका मुस्लिम आतंककारी रहेको खुलासा

मंसिर १५, काठमाडौं । बेलायतको राजधानी लण्डनस्थित ‘लण्डन ब्रीज’मा शुक्रबार राती चक्कू आक्रमण...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्रम्पकाे रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा

मंसिर १३, काठमाडौं । संयुक्त राष्ट्रसंघमा आर्थिक संकट चुलिएको छ । मुख्य दाता अमेरिकाले सहयोग...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस