विश्व

विश्व

ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा बन्द

पुस २५, काठमाण्डौ । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ । ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हामीले राष्ट्रपति...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिश्वमा कोरोना स्थिती : ७ लाख ७९ हजारबढी थपिए, १९ लाख २० हजारभन्दा धेरैको मृत्यु !

पुस २५, काठमाडौ । गत २४ घण्टाभित्र विश्वमा सात लाख ७९ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित...  विस्तृतमा

  • अनलाइन केन्द्र

२०२१ मा चीनको आर्थिक वृद्धिदर ७‍.९ प्रतिशत हुने

पुस २५, काठमाण्डौ । यस वर्ष चीनको आर्थिक वृद्धि सात दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोनल्ड ट्रम्पले निर्धारित मितिमा सत्ता सुम्पने

पुस २४, काठमाण्डौ । पराजय अस्वीकार्दै निर्वाचन परिणाम उल्ट्याउन गरेका सारा प्रपञ्च विफल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिका संसद भवन आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो !

पुस २३, काठमाण्डौ । अमेरिकाको संसद भवनमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिश्वभर कोरोनाबाट ६०० पत्रकारको मृत्यु !

पुस २३, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ सय भन्दा बढी पत्रकारको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनको बोल्ड निर्णय : डब्ल्यूएचओका टोलीलाई चीन प्रवेशमा रोक !

पुस २२, काठमाण्डौ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको...  विस्तृतमा

  • अनलाइन केन्द्र

साउदी अरबले हटायो कतारमाथि लगाएको नाकाबन्दी

पौष २१,काठमाडौँँ । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिश्वमा कोरोना अबस्था : ५ लाख १२ हजारबढी संक्रमित थपिए,१८ लाख ५९ हजारधेरैको मृत्यु !

पुस २१, काठमाण्डौ । विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख १२ हजार ८६६ जना कोरोना भाइरसका नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायतमा फेरि लकडाउन घोषणा

पुस २१, काठमाण्डौ । कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ। प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति

पुस २०, काठमाण्डौ । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोप प्रयोगको अनुमति पाएको छ । भारतको औषधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु, कुल संख्या ३ सय १५ पुग्यो !

पुस १९, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नाइजरमा चरमपन्थीद्वारा ५६ जनाको हत्या

पुस १९, काठमाण्डौ । नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिक एक गाउँमा हमला गरी ५६...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा आपतकालिन प्रयोगका लागी बायोटेकको कोभिड-१९ विरुद्धको खोप ल्याइने

पुस १९, काठमाण्डौ । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वमा कोरोना स्थिती : निको हुनेको संख्या ६ करोड नजिक, दुई करोड २९ लाखभन्दा धेरै सक्रिय !

पुस १८, काठमाण्डौ । विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक पुगेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्को महामारी आउन सक्ने डब्ल्यूएचओको चेतावनी

पुस १८, काठमाण्डौ । विश्व स्वास्थ संगठन डब्ल्यूएचओ ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वमा कोरोना स्थिती : ५ करोड ९६ लाखभन्दा बढी घर फर्किए !

पुस १८, काठमाडौ । विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिश्वमा कोरोना स्थिती : ७ लाख ७ हजारबढी संक्रमित थपिए, १८ लाख २४ हजारभन्दा धेरैको मृत्यु !

पुस १७, काठमाडौ । गत २४ घण्टाभित्र विश्वमा सात लाख सात हजार ८७६ जना कोरोना भाइरसका नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

फ्रान्सेली र जर्मन उत्पादनहरुमा बढी शुल्क लगाउने अमेरिकाको निर्णयप्रति दुःख व्यक्त

पुस १७, काठमाण्डौ । युरोपेली संघले विमान निर्माता कम्पनीहरु एयरबस र बोइङ्गको विवादबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

पुस १७, पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरियामा एउटा बसमा आक्रमण २८ जनाको ज्यान गयो

पुस १६, काठमाण्डौ । सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ । डेइर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नर्वेमा पहिरोले कम्तीमा २१ जना बेपत्ता

पुस १६, काठमाण्डौ । नर्वेको एक गाउँमा पहिरो जाँदा १० जना घाइते भएका छन् भने २१ जना बेपत्ता भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अक्सफोर्ड विश्वविद्यालयको खोप प्रयोग गर्न बेलायतको अनुमति

पुस १५, काठमाण्डौ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायतमा एकै दिन थपिए ५३ हजार कोरोना संक्रमित, पछिल्लो तथ्याङ्क हेर्नुहोस्

पुस १५, काठमाण्डौ । बेलायतमा कोरोना भाइरस संक्रमणमा लगातार वृद्धि भएको छ । मंगलबार एकै दिन ५३...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस