विश्व

विश्व

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए

  साउन १, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ३१ हजार ७८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको अहिलेसम्मै उच्च संख्या हो । वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट पाँच हजार ६६८ जनाको मृत्यु भएको छ । थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ७० हजार ७७६...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश फिर्ता

असार ३१, काठमाण्डौ । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाका गम्भीर बिरामीलाई सङ्क्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

असार ३१, काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण...  विस्तृतमा

  • अनलाइन केन्द्र

फ्लोरिडामा १३ दिनमा दोब्बर भए कोरोना संक्रमित, एकैदिन १३२ को मृत्यु

असार ३१, काठमाडौँ । अमेरिकी राज्य फ्लोरिडामा मंगलबार एकै दिनमा १३२ जना कोरोना संक्रमितको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा कोरोना संक्रमित संख्या ९ लाख नाघ्यो !

असार ३०, काठमाण्डौ । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ६६ हजार नाघ्यो !

असार ३०, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ६६...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

असार ३०, काठमाण्डौ । कोरोनाभाइरसको उत्पत्तिको स्रोतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन...  विस्तृतमा

  • अनलाइन केन्द्र

१ सय ४ वर्षकी महिला ! जसले अस्पताल नगई कोरोनालाई जितिन्…

असार २९,काठमाडौँ । इंग्ल्याण्डको केन्टमा १ सय ४ वर्षकी महिलाले कोरोनालाई जितेकी छिन् । १ सय ४...  विस्तृतमा

  • अनलाइन केन्द्र

मास्क लगाएपछि ट्रम्पको चर्चा

अमेरिकाका राष्ट्रपति कोरोना महामारीयता पहिलोपटक मास्क लगाएर सञ्चारमाध्यममा सार्वजनिक भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेकलाई कोरोना सङ्क्रमण !

असार २८, काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेकलाई पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा तीन दिनदेखि दैनिक २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

असार २७, काठमाडौं । भारतमा तीन दिन यता लगातार २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिए !

असार २७, काठमाडौं । विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिएका छन् । शुक्रबार एकै दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

८ प्रहरीको हत्या गर्ने विकास दुवेको प्रहरीले गर्‍यो इन्काउन्टर !

असार २६,काठमाडौँ । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ईयूको आकाशमा उडानका लागि पाकिस्तानी विमानलाई प्रतिबन्ध

असार २५,काठमाडौँ । युरोपियन युनियन एयर सेफ्टी एजेन्सी (ईएएसए) ले पाकिस्तान इन्टरनेशनल...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा कोरोना संक्रमण उच्च बिन्दूमा

असार २५, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दूमा पुगेको छ । पछिल्लो २४ घण्टामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अष्ट्रेलियामा फेरि ४५ दिनका लागि लकडाउन घोषणा

असार २४, काठमाडौं । अष्ट्रेलियाको मेलबर्न र भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमितहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा ग्रहण

असार २४,काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरस: विश्वमा तेस्रो धेरै सङ्क्रमितको सङ्ख्या अब भारतमा

असार २२, काठमाडौँ । तेज गतिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना संक्रमणबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु

असार २१, काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

जापानमा बाढीले १४ को ज्यान लियो

असार २१, काठमाण्डौ । जापानको क्युसु द्विमा अविरल मुसलधारे बर्षाका कारण आएको बाढीले १४ जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख २३ हजार नाघ्यो !

असार २१, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख २३...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्व स्वास्थ्य संगठन भन्छ-‘महामारीलाई वेवास्था नगर्नुहोस्’

असार २०, काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

(कोरोनाअपडेट) दैनिक २ लाखका दरले संक्रमित थपिँदै, भारतमा एकैदिन २२ हजारमा संक्रमण !

असार २०, काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या झन् झन् बढ्न थालेको छ । गएको दुई दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

फ्रान्सका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

असार १९, काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिप्पले पदबाट राजीनामा दिएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस