विश्व

विश्व

फेरि कोरोनाको संक्रमण फैलिएपछि चीन चिन्तित

चैत्र १४,काठमाडौँ । बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शून्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ। मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा फैलदै कोरोना : मृत्यु हुनेको संख्या १३, संक्रमित ६ सय ७१ नाघ्यो

चैत्र १३,काठमाडौँ ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरस जाँच गर्न चीनले दिएको कीट ८० प्रतिशत नक्कली !

चैत्र १३,काठमाडौँ । चीनले विपद्मा पनि बदमासी गरेको खुलेको छ । चीनको वुहानबाटै फैलिएको कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कोभिड-१९’ सम्पूर्ण मानवजातिका लागि खतरा : महासचिव गुटेरस

चैत्र १३,काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९)...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना आतंक: इटालीमा एकैदिन ६८३ जनाको मृत्यु !

चैत्र १३,काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

काबुलमा बन्दुकधारीद्वारा शिख धार्मिक जमघटमा आक्रमण, चारजनाको मृत्यु

चैत्र १२,काबुल, अफगानिस्तान (एपी) । अफगानिस्तानका अल्पसंख्यक शिखहरूको पूजास्थलमा बुधवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण एशियामा कोराना: कुन देशमा कति संक्रमित ?

चैत्र १२,काठमाडौँ । विश्वभरी फैलिरहेको कोभिड–१९ (कोरोना भाईरसले यतिबेला हजारौँको ज्यान...  विस्तृतमा

  • अनलाइन केन्द्र

भाइरस संक्रमणले अमेरिकामा एक नेपालीको निधन

चैत्र १२, काठमाण्डौ । अमेरिकाको न्युयोर्कमा कोविड–१९ कोरोनाभाइरसबाट एक नेपालीको निधन भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाविरुद्ध लड्न भारतमा २१ दिने लकडाउन : १५ हजार करोड रुपैयाँको प्याकेज स्थापना !

चैत्र १२, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न १५ हजार...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाको संक्रमण बढ्दै : १८ हजारको मृत्यु, ४ लाखभन्दा बढी संक्रमित

चैत्र १२, काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४ लाख नाघेको छ काठमाडौँ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनालाई ‘जैवीक हतियार’ भन्दै चीनमाथि अमेरिकी वकिलको मुद्दा

चैत्र ११, काठमाण्डौ । अमेरिकी वकिल ल्यारी क्लाम्यानले कोरोना भाइरस सिर्जना गरेको र फैलाएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाको उत्पत्तिस्थल वुहानको लकडाउन खोलिने

चैत्र ११, काठमाण्डौ । कोरोना भाइरसको उत्पत्तिस्थल चीनको वुहान शहरको लकडाउन खोलिने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरसबाट एकैदिन १८ सय बढीको मृत्य, ४१ हजार बढी नयाँ बिरामी थपिए

चैत्र ११, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट एकैदिन विश्मा १ हजार ८ सय भन्दा बढीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

लन्डनमा नेपाली चेलीको रोदन : सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै सचेत रहन भगवतीको आग्रह

चैत्र ११, काठमाण्डौ । बेलायतको लन्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा एकै दिन ९९ जनामा कोरोनाको संक्रमण, दुईको मृत्यु

चैत्र ११, काठमाण्डौ । कोभिड १९ पोजेटिभको संख्या एकै दिन ९९ जना थपिएपछि भारतमा यसबाट पीडित हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

युएईमा दुई नेपाली कोरोनामुक्त

चैत्र ११, काठमाण्डौ । सोमबारमात्रै संयुक्त अरब इमिरेटस युएईमा थप ४५ जना मानिसमा कोरोनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोलम्बियामा कोरोनाबारे जेलभित्र तनाव हुँदा २३ जनाको मृत्यु

चैत्र १०, काठमाण्डौ । कोलम्बियाको राजधानी बोगोटाको एक जेलमा भागदौड हुँदा २३ जनाको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण कोरियाले आजदेखि नेपालबाट आफ्ना नागरिक फर्काउँदै

चैत्र १०, काठमाण्डौ । नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाका कारण भारतीय शेयर बजार उथलपुथल !

चैत्र १०, काठमाण्डौ । कोरोनाभाइरसका कारण भारतमा लकडाउन लगाइएपछि शेयर बजार सोमवार निकै ठूलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

१८० देशमा पुग्यो कोरोना, इटाली सबैभन्दा धेरै प्रभावित

चैत्र १०, काठमाण्डौ । कोरोना भाइरसका कारण विश्वभर एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्रोएसियाको राजधानीमा १४० वर्ष यताकै ठूलो भूकम्प

चैत्र १०, काठमाण्डौ । शक्तिशाली भूकम्पका कारण क्रोएसियाको राजधानी जाग्रेबमा भौतिक क्षति...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजबाट चीन र भारतसँगको सबै नेपाली सीमा नाका बन्द

चैत्र १०, काठमाण्डौ । नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणको लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना संक्रमण : इटालीमा एकैदिन ६५१ जनाको मृत्यु, ५४ सय बढी संक्रमित

चैत्र १०, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि

चैत १०, पर्सा । वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नभएको पुष्टि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस