नेपाली बजारमा आज सुनको मूल्य घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २८, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सयले कमि आएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो । भने आज मूल्यमा कमि आई प्रतितोला सुन ७५ हजार ९ सय रहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तर आज चाँदीको मूल्यमा स्थिरता छाएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आजपनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस