सुनको मुल्यमा गिरावट, तोलामा २ सयले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । सुन एक दिनमा तोलामा २ सय रुपैयाँले घटेको छ। हिजो ९मंगलबार० प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज ९बुधबार० ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको छ ।

निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको हो । अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस