खर्च र राजश्व लक्ष्य घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । सरकारले चालू वर्षको खर्च र राजस्वजको अनुमान संशोधन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले ०७६/७७ को बजेतको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ धखर्च हुने अनुमान रहेको बताए ।

कूल बजेटतर्फ विनियोजनको ९० प्रतिशत खर्च भए पनि विकास खर्च ८० प्रतिशत हुने अनुमान छ । सरकारले खर्च गर्ने बजेटको आकार घटाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस