फाल्गुण १, काठमाण्डौ । नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ । बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
भने तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । यस्तै,चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।