आजदेखि सुनचाँदीको मुल्य तोकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरिएको र सोही बमोजिम सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस