सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र १३, काठमाण्डौँ । मङ्गलबार सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । आज सुनको भाउ प्रति तोला तीन सय रुपैयाँले घट्दा चाँदी पनि १० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रति तोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस