शेयर बजारमा आज धेरै कारोबार गर्ने कम्पनीहरु कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १९, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
शेयर बजारमा आज धेरै कारोबार गर्ने कम्पनीहरु कुन-कुन हुन् ?

चैत्र १९, काठमाण्डौँ । यो दिन सर्वोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको आज ४७ करोड २९ लाख बढीको सेयर कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्टको ११ करोड,गोर्खाज फाइनान्सको ९ करोड ९ लाख,पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाईड्रोका सेयरमूल्य ५ करोड ६ लाख बढीको सेयर कारोबार भएको छ ।

यो दिन गुँरास लघुवित्त र माईखोला हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । आज महुली लघुवित्तको सेयरमूल्य ९.४४ प्रतिशत र तारागाँउ रिजेन्सी होटल्सको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो ।

आज रिभर फल्सपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९।९८ प्रतिशतले घट्यो । हिमालयन हाईड्रोको सेयरमूल्य ६.२७ प्रतिशतले घटेको आज अपर लोहोरे खोला हाईड्रोको सेयरमुल्य ६.१७ र धौलागिरी लघुवित्तको सेयरमूल्य ५.७३ प्रतिशतले घट्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस