एसईई परिक्षा स्वयम् बिद्यालयले नै लिएर प्रमाणपत्र दिने !

Post Thumbnail

वैशाख २४, काठमाण्डौ । अहिले कोरोना भाइरस कोभिड १९ का कारण बिश्वभर त्रास बढीरहेको छ । यस्तो अबस्थामा शैक्षिक कार्यक्रमहरु पनि प्रभावित भईरहेका छन् । कक्षा १०, ११ र १२ को परिक्षा हुने समयमा पनि लकडाउनले गर्दा भएका छैनन् । अब नयाँ शैक्षिक सत्र आईसकेकाले अवको अबस्थामा एसईईको बिद्यालयले नै परिक्षा लिएर प्रमाणपत्रको ब्यबस्था गर्नुपर्ने प्याब्सनले प्रेस विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस