सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ४, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र ४,काठमाडौँ । सीके राउत नेतृत्वको पार्टीका नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ ।

सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस