परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ २०, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिवसीय चीन भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

उनी चिनियाँ शहर डालियानमा आयोजित विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिएर आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय परामर्शका निम्ति बेइजिङ पुगेका थिए ।

बुधबार बेइजिङमा उच्चस्तरीय वार्ता सकेर स्वदेश फर्किएका मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस