राष्ट्रपति विद्यादेवी भण्डारीको चौतर्फी प्रशंसा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ ३०, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीको चौतर्फी प्रशंसा भईरहेको छ । सामाजिक सञ्जालमा उनले आफै छाता ओढेर कार्यक्रम तर्फ गईरहेको तस्विर भाईरल बनेको छ ।

एक कार्यक्रममा निस्कदै गर्दा पानी परिरहेको अवस्थामा भण्डारीले आफै छाता ओढेर अघि बढेकी छिन । विभिन्न समयमा भिभिआईपी सवारी, उच्चपदस्थको विभिन्न रवैयाका कारण सर्वसाधारणले दुख पाईरहेके भन्दै गुनासो हुँदै आएको छ ।

पछिल्लो समय राष्ट्रपति भण्डारीको यो सराहनिय संस्कारले अन्य भिभिआईपीलाई समेत साधारण तरिकाले आफ्नो गतिविधि गर्न प्रेरित गरेको छ ।

कसले के भने ?
राष्ट्रपति भण्डारीको तस्विर पोस्ट गर्दै सांसद रामकुमारी झाक्री भन्छिन–

सोही तस्विरलाई आफ्नो टाइमलाईनमा राख्दै विद्यार्थी नेतृ आरती लामा भन्छिन–

तस्विर शेयर गर्दै उज्वल थापा क्षेत्री भन्छन–

दिपेश बराल लेख्छन–

ताजा अपडेट

खोजी गर्नुहोस