महरालाई थुनामै राख्ने आदेश उच्च अदालतद्वारा सदर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ३, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुष ३, काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई थुनामै राख्ने आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँको आदेशलाई सदर गरेको हो ।

जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस