उपसभामुखको अध्यक्षतामा संसद्‍ अधिवेशनको पहिलो बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ४, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाण्डौँ । सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौँ अधिवेशन सुरु भएको छ । अपराह्न ४ बजे तोकिएको बैठक ४१५ बजे प्रारम्भ भएको थियो ।

तिनिधिसभाको बैठकको अध्यक्षता उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले गरेकी छन् । उनले सांसदलाई स्वागत गर्दै हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा थरेकी छिन् । नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो ।

ताजा अपडेट

खोजी गर्नुहोस