गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा भगवती न्‍यौपाने विजयी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ९, कास्की । गण्डकी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट भगवती न्‍यौपाने विजयी भएकी छिन् । उनले नेपाली काँग्रेसको तर्फबाट विमला गौचनलाई १०२६ मत अन्तरले पछाडि पार्दै विजयी भएकी हुन् ।

निर्वाचनमा भगवती न्यौपाने ३ हजार ३ सय ६६ मत ल्‍याएकी छिन् भने कांग्रेसकी विमला गौचनले २ हजार ३ सय ४० मत ल्‍याएकी हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस