जेठ ८,काठमाडौँ । गुगलले पनि नेपालको नक्सा अनुसारको क्षेत्रफल सच्याएको छ । केही समय अघि नेपालको नक्सा १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकोमा सरकारले नयाँ राजनितिक नक्सा सार्वजनिक गरेपछि गुगलले पनि नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर बनाएको छ ।