प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस