सर्वदलिय बैठक: भारतीय पूर्वसैनिक अधिकृत बक्सीको अभिव्यक्तिप्रती प्रचण्डको आपत्ती !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलिय बैठकमा प्रचण्डले भारतीय पुर्वसैनिक अधिकृत बक्सीको अभिव्यक्तीप्रति आपत्ती जनाएका छन् ।

प्रचण्डले भने–बक्सीको वक्तव्य गम्भिरबैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका अरु मागका विषयमा छलफल हुँदै जाने भन्दै अहिले निशान छाप सर्वसम्मत रुपमा संशोधन गर्नुपर्ने बताए थिए ।

उनले हालै भारतीय मिडियामा पूर्वसैनिक अधिकृत बक्सीले दिएको अभिव्यक्ति गम्भिर रहेको बताए ।बक्सीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर भारतले ठूलो मूल्य चुकाइरहेको बताएका थिए । प्रचण्डले बैठकमा उनको भनाइ गम्भिर रहेको भन्दै आपत्ति जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस