संविधान संशोधनबारे छलफल गर्न कांग्रेसले बोलायो शनिबार केन्द्रीय समितिको बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १५, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उनले भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस