संसदमा जसपाको छुट्टै संविधान संशोधन प्रस्ताव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १६, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । संविधान संशोधन विधेयक दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु संसद सचिवालय पुगेका छन् ।

छुट्टै गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित जसपा नेताहरु संसद सचिवालयमा पुगेको नेता डा. सुरेन्द्र झाले अनलाईनकेन्द्रलाई बताए ।

सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको छ । विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा जसपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस