प्रधामन्त्रीद्वारा विज्ञसँग बैठक गर्दै, आजै मन्त्रिपरिषद् बैठक बस्न सक्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २१, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग कोरोना महामारी सम्बन्धि परामर्शको लागि बैठक डाक्नु भएको छ । आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न क्षेत्रका विज्ञ तथा विशेषज्ञहरुसँग यस्तो परामर्श बैठक तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । त्यस्तै जारी लकडाउनको मोडालिटी लागायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषद्को बैठक बस्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल सचिवालय जनाएको छ । आज अपरान्ह बस्ने बैठकमा लकडाउनको मोडालिटी बारेमा समेत छलफल गरिने संम्भावना रहेको उपप्रधानमन्त्री पोखरेल स्रोतले जानकारी दियो ।

ताजा अपडेट

खोजी गर्नुहोस