कर बुझाउने म्याद असार ७ सम्मका लागि थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २१, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौँ । आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ । यस अघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण बुझाउने पर्ने गरी सूचना जारी गरेकोमा करदाताबाट कोरोना सङ्क्रमणका कारण जारी लकडाउनका बेला सम्भव नहुने भन्दै विरोध भएको थियो । विभागले विश्वव्यापी रुपमा फैलिएको कोराना सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप गरिएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस