भारत र चीनबीचको विवाद सीमाक्षेत्रमा फैलिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २५, आईतबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौं । भारत र चीनबीच लद्दाखमा पछिल्लो महिनादेखि जारी तनाव अन्य सीमा क्षेत्रमा पनि फैलिँदै गएको छ । भारतले नेपाली भूमि लिपुलेकमा निर्माण गरेको अस्थायी संरचना टेम्परेरी स्ट्रक्चर मा आपत्ति जनाएको छ ।

लिपुलेकको बाटो हुँदै चीनको ताक्लाकोट मण्डी जाने व्यापारीलाई मध्यनजर गरेर भारतले उक्त अस्थायी संरचना निर्माण गरेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस