जेठ २५, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे छलफल हुने बताइएको छ ।