असार १७ देखि आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २५, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ । प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफलमा आन्तरिक उडान गर्ने असार १७ बाट चरणबद्ध रुपमा गर्ने प्रस्ताव पास भएको हो । मन्त्रालयले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेश गर्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस