स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए ! देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २५, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २५,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको निवर्तमान प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा.विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस