कोरोना नियन्त्रण र उपचारमा गरेको खर्च सार्वजनिक: कहाँ/कसरी खर्च भयो ? (हेर्नुस सुचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३०,काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको क्रममा हालसम्म ८ अर्व ३९ करोड ११ लाख ९९ हजार रुपैया खर्च भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट कोरोना रोकथाम तथा नियन्त्रणको क्रममा सो रकम खर्च भएको हो ।

सडकदेखि सदनसम्मको मागको सम्बोधन गर्दै सरकारले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेको खर्च बिवरण तयार पारी सार्वजनिक गर्न लागेको छ । अनलाईनकेन्द्रलाई प्राप्त जानकारी अनुसार प्राप्त खर्च बिवरणअनुसार स्वास्थ्य सामाग्री खरिदमा मात्रै ३ अर्व ९० करोड ८८ लाख रुपैया खर्च भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय र प्रदेशको सामाजिक बिकाश मन्त्रालयले औषधी खरिदमा सो रकम खर्च गरेका हुन ।

स्वास्थ्य सामाग्री खरिद, औषधी खरिद, स्वास्थ्य पूर्वाधार निर्माण, जनशक्ति परिचालन, क्यारेन्टिन निर्माणलगायतको काममा यति रकम खर्च भएको हो । सरकारले गत २०७६ चैत ११ गतेदेखि कोरोना नियन्त्रण तथा रोकथामका लागि लकडाउन घोषणा गरेको थियो ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस