संविधान संशोधन विरुद्दको प्रस्ताव अस्वीकृत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाण्डौ । संसद सरिता गिरीले संसदमा दर्ता गरेको संविधान संशोधन विरुद्दको प्रस्ताव अस्वीकृत भएको छ । संसद सचिवालयले मूल विधेयक मात्रै स्वीकृत गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

गिरीलाई उनी आबद्द रहेको जनता समाजवादी पार्टी नेपालले प्रस्ताव फिर्ता गर्न निर्देशनसमेत दिएको थियो । उक्त पार्टीको संसदीय दलको बैठक अहिले जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस