संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न काँग्रेसले ह्वीप लगायो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौं । नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार सम्पन्न संसदीय दलको बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । काँग्रेसले काँग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित भइ विधेयकको पक्षमा अनिवार्य मतदानका लागि ह्वीप जारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस