नेपालको संविधान (दोश्रो संशोधन) विधयेक छलफल शुरू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान ९दोश्रो संशोधन० विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।
अहिले केही बेरअघि देखि बसिरहेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्वाहाङ्फेले नेपालका संविधान नेपालको संविधान ९दोश्रो संशोधन० विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेकलाई पारित गरियोस् भन्ने प्रस्तावपछि विधयेकमाथि दफाबार छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस