राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण गरेकि हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको “नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम उनले प्रमाणीकरण गरेकी हुन् । यो सँगै नेपालका नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस