मन्त्रिपरिषद् बैठकका निर्णयहरु के-के छन् ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले गत ४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने २ सय मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।यस्तै, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोक्ने निर्णय गरेको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस