‘ओली आफ्नो कुबाटोमा दृढ छन्, नेकपाका नेता कार्यकर्ताहरु ओलीको सती नजाउ’ : डा बाबुराम भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १७, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाण्डौ ।  सत्तारुढ नेकपा फुटको संघारमा पुगेको बेला समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपाका नेता कार्यकर्तालाई ओलीको सती नजान आग्रह गरेका छन्। सोमबार बिहान सामाजिक सञ्चालनमार्फत् नेता भट्टराईले ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस