भोलीदेखि जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक १७, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार भोलि देखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । कार्यालयले सोमबार एक सूचना प्रकाशित गरी मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने जनाएको हो ।

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा बन्द गर्न लागिएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस