राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवासमा, नेकपा विवाद साम्य होला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २,काठमाडौँ । नेकपा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस