नेकपाका महासचिव विष्णु पौडेल भन्छन्-‘सामूहिक राजीनामा दिऔँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ४, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौं । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सचिवालयमा भएका नेताहरु असफल हुने अवस्था आएकाले सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका छन् । सचिवालय बैठकमा महासचिव पौडेलले सचिवालयको टिम नेतृत्व गर्न योग्य नभएको र यसैगरी चल्ने भए पार्टी र आन्दोलन समाप्त हुन सक्ने भएकाले नयाँ पुस्तालाई ठाउँ खालि गर्न स्थायी कमिटीमा यो प्रस्ताव लैजाने बताएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस