‘ओलीलाई हटाउनैपर्छ’ : बाबुराम भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ४, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलतारभ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २। ओली सरकारको असफलता÷भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस