चारवटै सुरक्षा निकायका प्रमुखसंग प्रधानमन्त्रीले गरे छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ७, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस