मन्त्रिपरिषदको निर्णय : बुढीगण्डकीको मुआब्जा वितरण कार्यअवधि थप गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ११, बिहिबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानीकर्तालाई सजिलो हुने गरी ऐनको अुनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रिपरिषद बैठकले बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको कार्यअवधि थप गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस